समाचार

स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया छात्राको मृत्यु

News Image

१२ साउन, काठमाडौं । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसले ठक्कर दिएर सोही स्कुलमा अध्ययनरत ५ वर्षीया छात्राको निधन भएको हो । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ । बसबाट झर्ने क्रममा […]

TOP