समाचार

गाजाको भोकमरी : खानाका लागि चित्रकारले आफ्ना कलाकृति जलाए

News Image

प्यालेस्टाइनमा इजरायलले सैनिक आक्रमण जारी राख्दा राजधानी गाजा अत्यन्तै संकटमा परेको छ । त्यहाँ अहिले भोकमरी चलेको छ । खानेकुराको चरम अभाव छ । जसबारे विभिन्न सञ्चारमाध्यमहरूले निरन्तर समाचार दिइरहेका छन् । हालै त्यहाँका कलाकार, पत्रकारहरूले सामाजिक सञ्जाल प्रयोग गरेर वास्तविकता छर्लङ्ग पार्न थालेका छन् । गाजामा जारी इजरायली नाकाबन्दीको कारण खाना र इन्धनको व्यापक […]

TOP