समाचार

अघिल्लो जितबाट उत्साही चेन्नई र बेंगलुरु आपसमा भिड्दै

News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच भिडन्त हुँदै छ । उक्त खेल चेन्नईको एमए चिदम्बर स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ

TOP