समाचार

कम्पनी रजिस्ट्रारमा खुलेआम घुस प्रकरण : ‘अटोमेटिक’ जारी हुन थाल्यो पत्र, तर कानुन विपरीतको

News Image

हजारौं कम्पनीले विवरण हाल्दा कुनै गल्ती भएको रहेछ भने उसलाई कैफियत तलब गरी कम्पनीलाई पुन: विवरण र कागजात बनाउन लगाउने र त्यसो गर्दा पहिले पाएको छुट पनि नदिने किसिमले कम्पनी रजिस्ट्रारको कार्यालयले व्याख्या गरेको छ ।

TOP