१ असार, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मोटरस्पोर्ट्स खेलमा सहकार्य गर्नका लागि सरोकारवाला सबैसँग आह्वान गरेको छ । नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालका खेलकुदसँग सम्बन्धित विभिन्न ऐन र नियमावलीहरु रहेकोले त्यसैल अनुसार मोटरस्पोर्ट्स गतिविधि सञ्चालन गर्न आग्रह गरेका हुन् । खेलकुद ऐन विपरित नै मोटरस्पोर्ट्स अन्तर्गत […]