समाचार

शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै

News Image

काठमाडौँ । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्।  आन्दोलनको आज पाँचौँँ दिन सिट्ठी फुकेर प्रदर्शन गर्ने कार्यक्रम

TOP