समाचार

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

News Image

तपाईं हामीलाई कुनै स्वास्थ्य समस्या भयो भने उपचारका लागि सम्भव भएसम्म पक्कै पनि विशेषज्ञ चिकित्सक नै खोजी गर्छौं । सम्बन्धित रोग विशेषज्ञ भेटिएन भने विशेषज्ञता हासिल गरेका जनरल फिजिसियनकहाँ पुग्ने गर्छौं । कुन रोगको विशेषज्ञ चिकित्सक कुन अस्पताल वा क्लिनिकमा उपलब्ध हुन सक्छन् भनेर सोधखोज गर्ने आफन्त, साथीभाइ, उपचारका लागि आउने बिरामीहरू प्रशस्तै हुन्छन् । […]

TOP