समाचार

निफ ५ मार्चदेखि, आवेदन आह्वान

News Image

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले सन् २०२६ को संस्करणको लागि आवेदन खुला गरेको छ । साथै, आयोजना मिति पनि घोषणा भएको छ । निफले सामाजिक संजालबाट दिएको जानकारीअनुसार अब हुने ९ औं संस्करण आगामी ५ देखि ९ मार्चसम्म आयोजना हुने उल्लेख छ । फिल्मफ्री वेबाट आवेदन दिन सकिने निफले उल्लेख गरेको छ । […]

TOP