१ असार, सुर्खेत । कर्णालीमा विपक्षी दलहरूले प्रदेश सभा बहिष्कार गर्ने जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले योजना बैकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने बताएका हुन् । विपक्षीको असन्तुष्टि पछि प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेट अनिश्चित बनेको छ । आइतबार दिउँसो तीत […]