१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पाबाट एकै परिवारका १६ जना सम्पर्कविहीन भएको परिवारको काठमाडौंमा बस्ने माइली छोरी सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार बेपत्ता भएका १६ परिवारको माइली छोरी ज्वाइँ प्रहरीको सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उर्मिला हायूको […]