१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले अधुरा खानेपानी आयोजना सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखेको छ । एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत स्रोत सुनिश्चित गरिएका क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणका लागि गण्डकी प्रदेश सरकारको आगामी बजेटले प्राथमिकतामा राखेको हो । क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरण आयोजना सम्पन्न गर्नमात्रै आगामी बजेटमा ६० […]