समाचार

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्षविरुद्ध पनि मुद्दा दर्ता

News Image

१ असार, काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध पनि मुद्दा दायर भएको छ । उनलाई फरार प्रतिवादी बनाउँदै पर्सा जिल्ला अदालतमा सहकारी ठगी कसुरको मुद्दा दायर भएको हो । उनीविरुद्ध ५ करोड ५१ लाख ९७ हजार ३५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । गाउँपालिकाको नियमित काममा रहेका […]

TOP