समाचार

रास्वपालाई नपेल्न सत्तापक्ष र सभामुखलाई माओवादीको चेतावनी

News Image

संख्याको बलमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने सोच त्याग्न उनको आग्रह छ । बरु रास्वपालाई पनि बजेटमाथिको छलफलमा सहभागी हुने वातावरण बनाउन उनको आग्रह छ ।

TOP