लस एन्जलस । हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार : फायर एण्ड एस’मा पाण्डोराको थप कथा हेर्न तयार हुनूस । फिल्मका मुख्य खलनायक पात्र ‘वरंग’को झलक सार्वजनिक गर्दै ‘अवतार ३’ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म पुस ४ गते (१९ डिसेम्बर, २०२५)मा विश्वब्यापी प्रदर्शन हुने भएको छ । शुक्रबार रिलिज हुन लागेको […]