१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको बजेट नै त्रुटिपूर्ण रहेको पाइएको छ। अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि कुल खर्च रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको घोषणा गरेका हुन् । बजेट बक्तव्यमा सोही ब्यहोरा उल्लेख छ । तर कुल विनियोजित बजेटको चालू र पुँजीगत जोड्दा ४० करोड […]