समाचार

सुविन र रिहान्नाले जिते यू-१९ ब्याडमन्टन प्रतियोगिताको स्वर्ण

News Image

१ असार, काठमाडौं । सुविन श्रेष्ठ र रिहान्ना शेरचनले प्रथम राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत यू-१९ तर्फ प्रथम भएका छन् । टोखा नगरपालिका र डिबीए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको यु१९ ब्वाइज तर्फ त्रिभूवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१–१९ र २१–१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते । यस विधामा […]

TOP