१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् । थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरको बजेट ल्याएका […]