समाचार

अकल्याण्डको पोस्टमा बायर्नको १० गोल, मुसियालाको ह्याट्रिक

News Image

१ असार, काठमाडौं । क्लब विश्वकपको उद्घाटन खेलमा जर्मनीको बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्ड सिटी एफसीमाथि १०–०को भारी जित निकालेको छ । जमाल मुसियालाले उत्कृष्ट प्रदर्शन गर्दै ह्यान्ट्रिक गोल गर्न सफल भए । त्यस्तै किंग्स्ले कोमान, माइकल ओलिसे अनि थोमस मुलरले दुई–दुई गोल गरेका थिए । साचा बोइले एक गोल थप्दा टोलीको विजय अझ फराकिलो हुन […]

TOP