समाचार

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित

News Image

२ असार, काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी ओम प्रसाद थपलियालाई ४३ मतले पछि पार्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाए । यसैगरी महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई १५३ […]

TOP