समाचार

इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला

News Image

२ असार, विराटनगर । सहकारी अभ्यासबारे अध्ययन गर्न भन्दै इजराइलको पुगेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला उतै अड्किएका छन् । इजरायल–इरानबीच युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले कोइराला नेपाल फर्किन नपाएका हुन् । युद्ध चर्किएका कारण खतराको संकेत स्वरुप साइरन बज्नासाथ बंकरमा लुक्ने गरेको कोइरालाले बताएका छन् । उनी नेपालबाट जाने एक्लो जनप्रतिनिधि हुन् […]

TOP