२ असार, काठमाडौं । सेयर बजारमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको सेक्टर हो – हाइड्रोपावर । यो सेक्टर दुई सातामै ७.८ प्रतिशत बढेको छ । कुल कारोबार रकममा हाइड्रोपावर समूहका कम्पनीको मात्रै ७० प्रतिशत हाराहारी पुग्न थालेको छ । आइतबार कुल ११ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा हाइड्रोपावर समूहको मात्रै ६९ प्रतिशत अर्थात् ७ […]