समाचार

अमेरिकाबाट डिपोर्ट भएका नेपाली : जाहेरी दिन आउँछु भनेका थिए, फर्किंदै फर्किएनन्

News Image

२ असार, काठमाडौं । त्यो दिन दाङकी २३ वर्षीया ममता उत्साह र केही डर बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उत्साहको कारण– उनी सपनाको देश अमेरिकाको यात्रा सुरु गर्दै थिइन्, जहाँ पुगेपछि उनका गाउँका थुप्रै दाजुभाइको जिन्दगी बदलिएको थियो । डर चाहिँ उनी पहिलो पटक अन्तर्राष्ट्रिय यात्रा गर्दै थिइन् । र, यो यात्रा त्यति […]

TOP