समाचार

समाजवादी मोर्चा विघटन गर्ने विप्लवको प्रस्तावले झस्किए माधव-प्रचण्ड

News Image

१२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले समाजवादी मोर्चा विघटन गर्ने प्रस्ताव गरेका छन् । गत साता काठमाडौं आएपछि कम्युनिष्ट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग भेटघाट तीव्र बनाएका महासचिव विप्लवले यस्तो प्रस्ताव गरेका हुन् । विप्लवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

TOP