समाचार

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरा पुगेर होटलमा बसेका थिए

News Image

१२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा भेटिएका छन् । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए । उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए । १५/१६ जना […]

TOP