२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा जुटेको छ । नयाँ वानेश्वर स्थित पार्टीको संसदीय दलको कार्यालयमा भेला भएर नेताहरू संसद् अवरोधको स्वरुपबारे छलफलमा जुटेका हुन् । आन्तरिक छलफलमा जुट्नु अगाडि रास्वपाका नेताहरूले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सभामुखको सचिवालयका अनुसार सभामुखले बिहान सरकारी निवास बालुवाटारमा रास्वपाका […]