समाचार

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

News Image

मधुमेह र मोटोपनाले मांसपेशीलाई कमजोर बनाउँछ । यो अवस्थालाई चिकित्सा विज्ञानमा सार्कोपेनिया भनिन्छ । मांसपेशी कमजोर हुँदा लड्ने, हड्डी भाँचिने र दैनिक काममा कठिनाइ हुन्छ । मधुमेह र मोटोपनाले  मांसपेशीलाई कमजोर बनाउँछ । मधुमेहले रगतमा चिनीको मात्रा बढाउँदा र स्नायुहरूलाई हानि पुर्‍याएर मांसपेशीलाई कमजोर बनाउँछ । मोटोपनले शरीरमा बोसोको दबाब र कम शारीरिक गतिविधिका कारण  […]

TOP