समाचार

बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’को ट्रेलर सार्वजनिक

News Image

‘अवतार’को पहिलो र दोस्रो श्रृंखला विश्व फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने शीर्ष ५ को सूचीमा सामेल छन् । सन् २००९ मा रिलिज भएको पहिलो भागले विश्वभर २.९२४ बिलियन डलर ग्रस कमाएको छ ।

TOP