समाचार

जामाचो हाइकिङमा हराएका बालकको मध्यराति सेनाले गर्‍यो उद्धार

News Image

२ असार, काठमाडौं । जामाचो हाइकिङमा गएका एक बालक हराएपछि नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरेको छ । ३१ जेठमा हाइकिङ गएर फर्कने क्रममा १३ वर्षीय बालक हराएको भन्ने सूचना आएपछि भैरवीदल गण, नागार्जुनबाट सेनाको टोली खटिएको थियो । सेनाको टोलीले ती बालकलाई भिरबाट ६ सय मिटर तल खसेको अवस्थामा राति ८ बजे फेला […]

TOP