समाचार

पूर्वप्रेमीको फिल्ममा दीपिका पादुकोणको इन्ट्री

News Image

नयाँ दिल्ली । सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’लाई लिएर फ्यानहरू धेरै उत्साहित छन् ।  यस फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई एक साथ देख्न सकिन्छ । एक रिपोर्टका अनुसार

TOP