२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर उकास्न नभई सीमित व्यक्तिको हितलाई ध्यानमा राखेर भूमि बैंकको व्यवस्था गरिएको बताएका हुन् । ‘गरिब किसानहरूलाई उत्पादनमा सहभागी […]