समाचार

जिम्बावेमा हात्ती मारेर जनतालाई मासु बाँड्ने योजना

News Image

देशमा जंगली हात्तीहरूको संख्या अत्यधिक बढेपछि जिम्बावेले दर्जनौं हात्तीहरू मार्ने निर्णय गरेको छ। त्यसरी मारिएका हात्तीहरूको मासु स्थानीय समुदायमा वितरण गरिनेछ भने दाँतचाहिँ सरकारी सम्पत्तिको रुपमा राखिने छ । जिम्बावेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन प्राधिकरण(जिमपार्कस्) ले यस्तो निर्णय सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार देशको दक्षिण–पूर्वी क्षेत्रको एउटा ठूलो निजी संरक्षित क्षेत्रको रुपमा रहेको सेभ […]

TOP