समाचार

विलासिता कर खारेजीको माग गर्दै सोमबार पनि सुनचाँदी व्यवसायीको प्रदर्शन

News Image

३ असार, काठमाडौं । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति सुनचाँदी व्यवसायीले सोमबार काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज माग गर्दै […]

TOP