समाचार

पाँडेलाई प्रश्न : बन्द भएको ‘सक्किगो नि’ अब कहिले आउँछ ?

News Image

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ बन्द भएको ३ महिना पुगेको छ । सिरियलमा आबद्ध कलाकारले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ रिलिज भएपछि उक्त चर्चित श्रृृंखला बन्द हुन पुगेको थियो । त्यसयता, ‘सक्किगो नि’ आउँछ कि आउँदैन स्वयम आबद्ध कलाकारलाई पनि थाहा छैन । तर, दर्शक यो चर्चित सिरियललाई फर्किएको हेर्न अधैर्य छन् । […]

TOP