समाचार

संसदमा आज पनि अधिकांश कुर्सी खाली (तस्वीरहरू)

News Image

२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि बैठक बहिष्कार गरेर बाहिरिएको छ । प्रतिपक्षमा दुई दल आसनमा नहुँदा त्यसतर्फको कुर्सी खाली […]

TOP