२ असार, काठमाडौं । संसद्मा रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोप्रति नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गरेका छन् । प्रतिनिधि सभा नियमावलीको नियम २० को ‘झ’ अनुसार संसद्मा सांसदहरू पलेँटी कसेर बस्न नपाउने उनको भनाइ छ । ‘कसैले विरोध गर्न पर्यो भने उभिएर विरोध गर्नुपर्ने हाम्रो परम्परा पनि छ । नियमावलीमा व्यवस्था पनि छ […]