पेशाको हिसाबले चिकित्सक हुन्, रश्मी थापा । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ उनी दिनहुँ प्रजनन सम्बन्धी समस्या लिएर आउनेहरूको औषधि–उपचारमा व्यस्त हुने गर्छिन् । तर, उनको ‘ड्युटी’ यतिमा सीमित छैन । किनभने सामुदायिक कुकुरको रेखदेख, खानपानमा डा. थापाको खास लगाव छ । किन उनमा कुकुरप्रति प्रेमभाव जाग्यो ? सरसर्ती एउटा मर्मस्पशी कथा सुनौं । त्यस दिन […]