समाचार

ग्रीन टी पिउने उचित समय कुन हो ?

News Image

पछिल्लो समय नेपाली समाजमा ग्रीन टी पिउने चलन बढ्दै गइरहेको छ । खासगरी स्वास्थ्यप्रति सचेत हुनेले ग्रीन टी लाई आफ्नो दैनिकीमा समावेश गर्छन् । कोही तौल घटाउन, कोही स्वास्थ्य सुधार्न त कोही सौन्दर्यका लागि भन्दै पिउँछन् । ग्रीन टी विश्वभर लोकप्रिय छ । ग्रीन टीमा विशेष प्रकारका बिरुवाबाट प्राप्त हुने एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसलाई क्याटेचिन भनिन्छ। […]

TOP