२ असार, काठमाडौं । इजरायलका प्रमुख शहरहरु तेल अबिब, हैफासहितका शहरमा इरानले मिसाइल आक्रमण गरेको छ । इजरायलको आपतकालीन सेवा-एमडीएले तेल अबिबसहित चार स्थानमा भएको मिसाइल आक्रमणमा ८ जनाको ज्यान गएको उल्लेख गरेको बेलायती अखबार द गार्डियनले जनाएको छ । ‘ज्यान गुमाउने अधिकाश करिब ७० वर्ष उमेरका छन् । ८७ जना घाइते छन्’, समाचारमा भनिएको […]