समाचार

कतिमा किनबेच हुँदैछ आँप ?

News Image

६ साउन, काठमाडौं । सिजन सकिन लागेसँगै बजारमा आँप महँगो मूल्यमा किनबेच  भइरहेको छ । सिजन सुरु हँदा प्रतिकिलो ५०-६० रुपैयाँमा किनबेच भएको आँप अहिले औसतमा १३१ रुपैयाँसम्ममा किनबेच भइरहेको छ । बजारमा अहिले मालदह र दसहरी आँप किन्न पाइन्छ । आज मंगलबार  कालीमाटी फलफूल तथा तरकारी बजारमा मालदह आँप र दसहरी आँप प्रतिकिलो न्यूनतम […]

TOP