२ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर रेखा पौडेल राष्ट्रिय टोलीको तयारी क्याम्पमा सामेल हुन नेपाल आइपुगेकी छन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् । उनी अब महिला राष्ट्रिय टोलीको तयारी क्याम्पमा जोडिने छन् । महिला टोली एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त छ । रेखा यूएई महिला लिग प्रथम डिभिजनमा अबुधाबी कन्ट्री क्लबबाट खेल्दै […]