२ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निमार्ण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको […]