सुनुवार (कोइँच) भाषाको नयाँ गीत सार्वजनिक भएको छ । गीतको बोल छ, ‘टुङ्ना ताप्स्यो ।’ सुनुवार लोक लयमा आधारित गीतको अमदीप सुनुवारले रचना गरेका हुन् । मेला भर्न जाँदा यस्तो गीत गाउँदै रमाइलो गर्ने परम्परा छ । गीतको म्युजिक भिडियोमा त्यस्तै माहोल बनाइएको छ, जहाँ सुनुवार भेषभूषामा ठाँटिएका युवायुवती रमाइलो गरिरहेका छन् । यसमा सुजन […]