समाचार

प्रदेशको बजेटमा खेलकुद : बागमतीमा एक अर्ब माथि, अन्यले कति छुट्याए ?

News Image

सात प्रदेशमध्ये बागमती प्रदेशले युवा खेलकुदलाई नै भनेर धेरै बजेट विनियोजन गरेको छ । बागमतीको बजेट एक अर्ब माथि छ । केही प्रदेशले अन्य अन्य क्षेत्रमै खेलकुदलाई मिसाएर बजेट बनाएका छन् ।

TOP