समाचार

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफल असार ५ गतेदेखि हुने

News Image

२ असार, काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालगत बजेटमाथिको छलफल असार ५ गतेदेखि हुने भएको छ । सभामुख देवराज घिमिरेले मन्त्रालयगत छलफलका लागि ३ दिनको समय तय गरेका हुन् । यो जानकारी सभामुख घिमिरेले सोमबार सभामा गराएका हुन् ।

TOP