१२ साउन, काठमाडौं । पोखरामा भेटिएका सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बेलुकी एक विज्ञप्ति जारी गर्दै छुट्टाछुट्टै घरमा भेटिएका १६ जनाको नाम सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको नामावली : उर्मिला हायू् अस्मिता हायू लाल बहादुर हायू ओम कुमारी हायू कमला हायू सान्ता […]