१२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाट प्रस्ताव गरिएको विधान संशोधनमाथि सुझाव पठाउने डेडलाइन तोकेको छ । आज साँझ अपानि–१२, जारी गर्दै सुझाव पठाउने डेडलाइन तोकेको हो । ‘केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रुपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ,’ […]