मोरङ उर्लाबारी–४ का रमेश भण्डारीको दैनिकी सर्पसँगै बित्छ । कहिले खेतबारी, कहिले घरभित्रै, कहिले भान्साघर त कहिले सुत्ने ओछ्यानमा, सर्प देखिएको सूचना आउनेबित्तिकै उनी उद्धारका लागि निस्किन्छन् । सर्पप्रति आम मानिसमा जुन डर छ, रमेश त्यही डर हटाउने काममा लागेका छन् । २९ वर्षका रमेशले सर्प उद्धार थालेको ८ वर्ष भयो । अहिलेसम्म उनले १५०० […]