समाचार

रौतहट बमकाण्डमा मारिएका पिन्टुका बाबु न्यायपरिषदमा : ‘हत्यारा जोगाउने न्यायाधीशलाई कारवाही होस्’

News Image

३ असार, काठमाडौं । मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै रौतहट बमकाण्डका आरोपित मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशहरुमाथि कारवाहीको माग राख्दै न्यायपरिषदमा उजुरी परेको छ । बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले सोमबार न्यायपरिषदमा उजुरी दिएका हुन् । उनले उच्च अदालत वीरगञ्जका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा […]

TOP