समाचार

विश्व बाघ दिवसः नेपालले धान्नसक्ने बाघको संंख्या ४०० !

News Image

नेपालमा बाघको संंख्याको आवश्यकताबारे बहस जारी छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संंख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको संंख्याको ‘धान्ने क्षमता’४०० हाराहारी रहेको बताएका छन् ।

TOP