समाचार

जीवन र मृत्युको संघर्ष : चौथो स्टेजका क्यान्सर बिरामीको चामत्कारिक यात्रा

News Image

बालप्रसाद खनाललाई चौथो चरणको क्यान्सर पत्ता लागेसँगै निराशामा डुबेको परिवारले दोस्रो परामर्शका लागि पाटन अस्पताल जाने निर्णय गर्‍यो। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र टोलीले जुन उपचार योजना बनायो, त्यसले खनाल परिवारमा पहिलो पटक आशाको किरण देखियो ।

TOP